News Portal

बागलुङकि फुलमती बिकको निधनप्रति बागलुङ जिल्ला इन्चार्ज आजाद सी द्वारा शोक वक्तव्य

जनगर्जन २०८१ साउन २८
२७५ पटक

बागलुङ  । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज  क. आजाद सी र नेपाल कम्युनिष्ट पार्टी, बागलुङ जिल्ला सचिव प्रसिद्ध सीको संयुक्त हस्ताक्षरमा बागलुङ जिल्ला कमिटी सदस्य क. निशान सीका ममतामयी ४ बागलुङ अमलाचौर निवासी ७ वर्षिय फुलमती बिकको निधन प्रति शोकवक्तव्य जारी गर्नु भएको छ ।

शोक वक्तव्य पुर्ण पाठ:

नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्ला समिति सदस्य क. निशान सी को ममतामयी आमा बा.न.पा-१२, अमलाचौर निवासी वर्ष ७४ को फुलमति वि.क. को यहि मिती २०८१/०४/२७ मा भएको असामहिक निधनले हामिलाई स्तब्ध बनाएको छ ।

दुःखको यस घडीमा दिवङगत आमा फुलमति वि.क. प्रति सिङगो जिल्ला समिति दुख एवंम् हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौं। साथै यस दुखको घडीमा क. निशान सी लगायत सोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शाक्ति मिलोस भन्ने कामना गर्दछौं ।

आजादसी इन्चार्ज सी
नेपाल कम्युनिष्ट पार्टी, बागलुङ

प्रसिद्ध सचिव
नेपाल कम्युनिष्ट पार्टी, बागलुङ

प्रतिकृया दिनुहोस्