चैत्र १८, काठमाडौ । नेपाल राष्ट्रिय शिक्षक संगठनको कपिलवस्तु शिवराज नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठन संङ्ग आवद्ध शिक्षकहरू लाई आफ्नो नेतृत्व रहेको स्कुल लाई नमुना बनाउने गरी लाग्न वक्ताहरूले आग्रह गरेका छन् ।
शिवराज नगरपालिका ५ को चेन्बर भवन चन्द्रौटामा आयोजित नेपाल राष्ट्रिय शिक्षक संगठन शिवराज नगर समितिको तेस्रो नगर अधिवेशनको उद्घाटन शत्रमा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका अतिथि वक्ताहरूले शिक्षकको हकहितको लागि आफू सदैव सकारात्मक रहने अधिकारको लागि लड्ने कुरामा प्रतिबद्ध रहेको जनाएका छन।
कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसी, नेपाल राष्ट्रिय शिक्षक संगठनका कपिलवस्तु जिल्ला सचिव टिकाराम घिमिरे , नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश सदस्य झबिलाल भण्डारी, नेकपा एमाले शिवराज नगरकमिटी अध्यक्ष जगतप्रसाद पौडेल, उपाध्यक्ष महादेव पोख्रेल, शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटा, पेशागत महासंघका विष्णु क्षेत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।
तस्वीर: न्युज सेन्टर नेपाल
नेपाल राष्ट्रिय शिक्षक संगठनको कपिलवस्तु शिवराज नगर समितिको तेस्रो नगर अधिवेशन सम्पन्न
जनगर्जन २०८० चैत्र १८
- एमसीसी खारेज नगरे नेपाल फेरि दोस्रो युक्रेन बन्ने छ : देव गुरुङ
- रिहा भए एमसिसी विरुद्घ मसाल जुलुसका क्रममा गिरफ्तार परेका नेता तथा कार्यकर्ता
- नेकपा प्रति युवाहरुको आकर्षण,के चाहान्छन देशमा युवाहरु?
- गोल्डेन स्टार युवा क्लबले १६ औं शिवगढी कप असोज १४ देखि शुरु गर्ने
- एमसीसीमाथि नियन्त्रण, अनुगमन र परिचालन गर्न छुट्टै कानुन जरुरी : विप्लव
- नेकपा ललितपुरको तेस्रो आवधिक योजनाको दोश्रो पुर्ण बैठक बस्दै
- बागलुङका कलाकार प्रकाश सपुतको चलचित्र ‘बसन्त’को शुभमुहुर्त
- अखिल नेपाल महिला संघ क्रान्तिकारी काठमाडौंको जिल्ला भेला सम्पन्न,अध्यक्षमा करिष्मा सी
- नेकपा महासचिव विप्लव पत्रकार पाण्डेलाई भेट्न शिक्षण अस्पतालमा
- एमसीसीलाई नेपालविरुद्ध प्रयोग हुन नदिन एउटा भरपर्दो माध्यम चाहिन्छ: घनश्याम भुसाल