News Portal

  • एमालेले बोलायो सचिवालय बैठक

    जनगर्जन २०८० चैत्र ९
    ३२ पटक

    ९ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ ।

    चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

    बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।

    प्रतिकृया दिनुहोस्