News Portal

  • जनसांस्कृतिक महासङ्घले संगठन निर्माण तथा जनसम्बन्ध विस्तार अभियान चलाउने

    जनगर्जन संवाददाता
    २५१ पटक

    अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिको छैटौं पुर्ण वैठक विविध निर्णय गर्दै सम्मपन्न भएको छ ।

    वैठकले पहिलो तीन महिने आवधिक योजना अनुसार संगन निर्माण तथा जनसम्बन्ध विस्तार अभियान चलाउने निर्णय गरेको छ । संगठनलाई यो अभियानमा परिचाल गर्न व्युरो तहको संरचना वनाएर अगाडि निर्णय पनि गरेको छ।
    संगै महासङ्घले वैदेशिक सांस्कृतिक अतिक्रमणको विरुद्ध , चलचित्र क्षेत्र र संगित उद्योगमा देखिएका समस्याहरुको वारेमा सघर्ष गर्ने निर्णय पनि गरेको छ ।

    काठमाडौंको कपुरधारमा सम्पन्न वैठकमा संगठनका अध्यक्ष तथा पार्टी पिविएम माईला सीको अध्यक्षता गर्नु भएको थियो भने वैठकको संचालन संगठनका महासचिव कुशल सीले गर्नु भएको थियो । वैठकमा पार्टीको पिविएम तथा उपत्यका व्युरो इन्चार्ज कृति सी , सहिद परिवार समाज इन्चार्ज तथा पार्टीको पिविएम क्रान्ति सीको विशेष उपस्थितिमा रहेको थियो

     

    प्रतिकृया दिनुहोस्