चैत्र १२काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । उक्त भेटवार्तामा देउवा नेतृत्वको सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनका बिषयमा भएका कार्य र बाँकी कामका बारेमा छलफल भएको बताइएको छ। उक्त भेटवार्तामा नेकपाका नेताहरुले तीन बुँदे सहमति कार्यान्वयनका लागि आबश्यक पर्ने कानुन निर्माण गर्न संसदमा प्रमुख प्रतिपक्षी दलको हैसियतले नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नु पर्ने बिषय राखेका थिए भने सभापति देउवाले तीन बुँदे सहमति कार्यान्वयनका निम्ति आफ्नो सरकारले पहल गरेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए।
यसैगरी, उक्त भेटवार्तामा नेकपाका नेताहरुले देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गएकोले यसको समाधान गर्नुको बिकल्प नरहेको बताएका थिए भने सभापति देउवाले उक्त बिषयमा नेपाली कांग्रेसपनि गम्भीर भएको बताएका थिए।
नेकपाका शिर्ष नेता रकांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता
जनगर्जन संवाददाता२०८० चैत्र १२
- दलाल पुँजीवाद र साम्राज्यवाद विरोधी मोर्चामा एमाले पनि आउनुपर्छ : प्रवक्ता प्रकाण्ड
- पत्रकार महासंघ कपिलवस्तु शाखामा विवाद
- दाङका पुनराम चौधरीको निधनप्रति युवा संगठन नेपालका अध्यक्ष दिनेश सी द्वारा शोक वक्तव्य
- नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले सम्बोधन गर्ने
- जातीय विभेदको पराकाष्ठाः ‘दलितकै घरमा भान्सा,तर दलितलाईनै भान्सा छुन दिएन
- स्थाई समितिको बैठक सम्पन्न ??
- श्रीमान, मलाई रातारात अपहरण शैलीमा पोखरा ल्याइयोः रवि लामिछाने
- ‘कार्साङ’ चलचित्रले आफ्नो फिल्मको टिजर सार्वजनिक गर्दै
- अतिक्रमण गरिएको सार्वजनिक जग्गा खाली गरिदै धनगढीमा
- थप ४ दिन हिरासतमा राख्ने अनुमति