News Portal

  • २६औं सास्कृतिक प्रतिरोध दिवस विभिन्न कार्यकमका साथ सुरु

    जनगर्जन संवाददाता२०८० चैत्र ५
    १८४ पटक

    चैत ५, कपिलवस्तु । अखिल नेपाल जनसास्कृतिक महासंघ नेपाल पश्चिम कपिलवस्तु को आयोजनामा २६औं सास्कृतिक प्रतिरोध दिवस विभिन्न कार्यकमका साथ सुरु भएको छ। कार्यक्रम मा पश्चिम लुम्बिनी ब्युरो सामना परिवारको बेजोड प्रस्तुती रहने छ।


    कार्यक्रम महासचिव विप्लव सी को गृह जिल्ला कपिलवस्तु को शिवगढिमा हुदैछ । कार्यक्रममा पार्टीका पिबिएम लागयत केन्द्रिय सदस्य तथा अन्य नेता कार्यकर्ता को सहभागी रहेको छ भने कार्यकमको सहजीकरण महेश नेपाली कमरेड आरोह सी ले गरेका छन ।

    प्रतिकृया दिनुहोस्