News Portal

  • अखिल (क्रान्तिकारी) काे २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न, अध्यक्षमा नरेन्द्र सी

    जनगर्जन संवाददाता२०८० फाल्गुण १०
    ४६ पटक

    शाेभराज बराल

    काठमाडौं – अखिल (क्रान्तिकारी) काे २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षतामा १ सय ८१ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।

    सम्मेलनले संगठकाे नाम परिवर्तन गर्दै अखिल (समाजवादी) राखेकाे छ । सम्मेलनले १० सदस्यीय पदाधिकारी घोषणा गरेर शानदार ढंगले सम्पन्न गरेकाे नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए ।

    संगठनकाे उपाध्यक्षमा ललित सी, महासचिवमा प्रकाश सी, सचिव – मदन सी, प्रितिमा सी, अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश सी निर्वाचित भएका छन् ।

    संगठनकाे कोषाध्यक्ष बबर सी निर्वाचित भएका छन् । निर्वाचित सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय समितिका सदस्यहरूलाई महासचिव विप्लवले खादा र अविर लगाएर बधाई दिएका थिए ।

    प्रतिकृया दिनुहोस्