News Portal

  • ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो

    जनगर्जन संवाददाता
    १४१ पटक

    नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ ।

    निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको जानकारी गरायको  हो।  नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

    आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको समेत जानकारी दियको छ   ।

    प्रतिकृया दिनुहोस्