News Portal

ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो

जनगर्जन संवाददाता
३९४ पटक

नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ ।

निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको जानकारी गरायको  हो।  नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको समेत जानकारी दियको छ   ।

प्रतिकृया दिनुहोस्