News Portal

पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

जनगर्जन संवाददाता
५२५ पटक

२५ वैशाख, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३०मा हुने स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज पत्रकार सम्मेलन गर्दै छन् ।

पत्रकार सम्मेलन आज बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा हुने छ । समसामयिक राजनीति र स्थानीय तह निर्वाचनको विषयमा अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्न लागेको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्