News Portal

सविधानसभा सदस्य विदुर सापकोटाको निधन

जनगर्जन संवाददाता२०८१ फाल्गुण ८
८२ पटक

काठमाडौ । एकीकृत समाजवादी पार्टीका पिबिएम एव संविधानसभा सदस्य विदुर सापकोटाको आज राति निधन भएको हो ।

नेकपा एमाले विभाजन पछि उनी एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य थिए। उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजे देखि १० बजेसम्म राख्ने पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्