जनगर्जन संवाददाता२०८१ पौष २३
काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । केहि समय भूकम्पको कम्पन गएको हो ।
भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।
केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण अहिलेसम्म खुलिसकेको छैन्।