News Portal

विभिन्न पार्टी परित्याग गरी ५ दर्जन बढी नेता कार्यकर्ताहरु नेकपामा समाहित

जनगर्जन संवाददाता२०८१ माघ १३
१५५ पटक

१३ माघ ,काठमाडौ । वागमती प्रदेशबाट २ दर्जन बढी व्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन।

आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कम्युनिस्ट क्रान्तीकारीहरुबिछ धुर्वीकरण कार्यक्रममा नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन उक्त धुर्वीकरण कार्यक्रम मार्फत नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका हुन ।

कार्यक्रममा काठमाडौबाट नेकपा एमाले निकट उच्छ यातायात महासघका अध्यक्ष विष्णु शिवाकोटी ,वरिष्ठ उपाध्यक्ष विकम सापकोटा,क्रान्तिकारीले ट्रेड युनियन केन्द्रिय सदस्य एव पार्ती प्रदेश सदस्य प्रल्हाद कार्की ,भक्तपुरका किसान महासघका सयोजक तोक ब खडका,अनिल सिटौला,किरण लामा विक्रम मण्डल,उद्वव पण्डित सुसिला तामाङ ,रण ब. तामाङ ,पुण्यप्रसाद बराल, वीर ब ढकाल,प्रहात्मा शाहेव,जित ब थापा,क्रान्तीकारी कम्युनिस्ट पार्टी प्रदेश सदस्य धन ब तामाङ ,उर्मिला प्रजापती, पुन्यराज पनेरु, कुमार रायमाझी ,राज कुमार ठकुरी, विशाल घिमिरे,राम कुमार श्रेष्ठ ,छवि निरौला , लगायर्त रास्वपाका राज कुमार खड्की र त्यसैगरी भक्तपुर बाट पनि रोम कोजु सहित दर्जनौ नेता कार्यकर्ताहरु समाहित भएका छन् ।

कम्युनिष्ट क्रान्तिकारीहरु बिछ धुर्वीकरण कार्यक्रममा काठमाडौ पुगेका नेकपा महासचिव विप्लवले पार्टीमा समाहित हुनेहरूलाई फूलमाला अबिर सहित स्वागत गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्