News Portal

  • MCC,SSP  र राष्ट्रिय स्वाधीनता  विषयक  अन्तर्कृया कार्यक्रम काठमाडौको प्रज्ञाभवन कमलादीमा शुरु हुदै

    विष्णु विश्वकर्मा२०८१ भाद्र १८
    ६३ पटक

    काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी  अन्तरास्ट्रिय विभागको आयोजनामा MCC,SSp  र राष्ट्रिय स्वाधीनता  विषयक  अन्तर्कृया कार्यक्रम मङलबार   काठमाडौको नेपाल प्रज्ञा  भवन कमलादीमा सम्पन्न भएको छ ।

    नेकपाको महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा  अतिथी वक्ताहरुमा माओवादी केन्द्रका महासचिव   देवप्रसाद गुरुङ ,नेकपा ( एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, पुर्वमहान्यायाधिवक्ता प्रा.डा. युवराज संग्रौला, भौतिक पुर्वाधार  नीति  विज्ञ डा. सुर्यराज आचार्य , पुर्वप्रमुख सेनानी तथा सुरक्षाविज्ञ वाशुदेव घिमिरे,वरिष्ठ अधिवक्ता एकराज भण्डारीको उपस्थिती रहेको थियो ।

    अमेरिकी साम्राज्यवाद र दलाल पुँजीवादको चपेटाका कारण देश संकटग्रस्त भएको उल्लेख गर्दै अमेरिकी साम्राज्यवादले नेपाललाई खतराको बाटोमा दोहोर्याई रहेको छ जसले गर्दा नेपालको वर्तमान राष्ट्रिय स्वाधिनतालाई पनि असर पार्ने देखिन्छ ।

    उक्त कार्यक्रमको सन्चालन नेकपाका अन्तरास्ट्रिय  विभाग कार्यालय सचिव शंकर सीले गरेका थिए।

    प्रतिकृया दिनुहोस्