News Portal

  • परराष्ट्रमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जाने

    जनगर्जन संवाददाता२०८१ साउन ३१
    ९६ पटक

    काठमाडौं । नेपाली काङ्ग्रेस नेत्त्री तथा परराष्टमन्त्री डा.आरजु राणा भारत भ्रमणमा जाने जाने भएकी छन ।

    परराष्ट्रमन्त्री डा.राणा आइतबार भारत भ्रमणमा जान लागेकी हुन् । परराष्ट्रमन्त्री भएपछि डा.राणा उनकोबपहिलो विदेश भ्रमणमा भारत हुनेछ । डा.राणालाई यही साता नेपाल भ्रमण गरेका भारतीय विदेशसचिव विक्रम मिस्रीले भारत भ्रमणको लागि औपचारिक निमन्त्रणा दिएका थिए ।

    डा.राणाको भ्रमण भदौ २ देखि ५ गतेसम्म हुनेछ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा.राणाले भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ भने भेटवार्ताको लागि गृहकार्यको सुरुवात पनि गरिएको जानकारी उनी निकट श्रोतले दिएको छ ।

    प्रतिकृया दिनुहोस्