News Portal

  • ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुति हल्का हल्का लजाएर सार्वजनिक हेनुहोस भिडियो

    जनगर्जन संवाददाता
    ९६४ पटक

    ईनाक्षी ईन्टरटेन्मेंट अस्ट्रेलियाको प्रस्तुतिमा गीतकार चन्द्र प्रसाईं परिस्कृतको शब्द, सन्तोष श्रेष्ठको संगीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर,रहेको गीतमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्माको अभिनयमा नयाँ गीत हल्का हल्का लजाएर सार्वजनिक भएको छ । हेनुहोस भिडियो

    प्रतिकृया दिनुहोस्