News Portal

  • बडिगाड दलित संजालको तेस्रो अधिबेशन सम्पन्न अध्यक्षमा पुर्ण ब. बि.क

    सुधन विश्वकर्मा२०८० चैत्र २०
    ४२३ पटक

    चैत्र २०, बागलुङ । बडिगाड गाउपालिका बदलित संजालको तेस्रो अधिवेशन बडिगाडको खाल बजारमा सप्पन्न भएको छ।

    लामो समयदेखी दलितहरुको हक र अधिकारको निम्ति तिपुरे सुनार को नेतृत्वमा काम गर्दै आएको संजाल सोमबार पुनः विघटन भै नयाँ समिती चयन भएको प्रेम बिश्वकर्मा ले बताए

    सोमबार बडिगाड गाउपालिकाको खाल बजारमा समपन्न अधिबेशन बाट पुर्ण ब. बि.क को अध्यक्षतामा 15 सदस्य चयन भएको छ।

    अध्यक्षमा पुर्ण बि.क, उपाध्यक्षमा प्रेम बिश्वकर्मा, ददिराम बि.क, तुल्सी बि.क, सचिबमा ,अनिल बि.क र पुरन बि.क कोषाध्यक्षमा, कोपिला परियार, सदस्यहरुमा भुबन बि.क,छलमाया बि.क लालबहादुर बि.क चुरा बहादुर बिश्वकर्मा ,फुलमाय बि.क ,लाल बहादुर सुनार ,गगन बहादुर बि.क ,जालमाया बि.क र उक्ति परियार गरि १५ सदस्यीय चयन भएको छ ।

    सस्थाका निवर्तमान अध्यक्ष तिपुरे सुनार को अध्यक्षता मा सुरु भएको कार्यक्रम मा कासिराम बि.क को स्वागत मन्तव्य र बुद्ध परियार को सन्चालन मा कार्यक्रम सम्पन्न भएको हो।

    प्रतिकृया दिनुहोस्