News Portal

  • कालिमाटीको प्रहरी वृत्त पनि डुबानमा

    जनगर्जन संवाददाता२०८१ आश्विन १२
    ५३ पटक

    काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ ।

    योसँगै कालिमाटीस्थित प्रहरी वृत्त पनि बागमती नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको छ ।
    तस्बिर : नेपाल फोटो लाइब्रेरी

    प्रतिकृया दिनुहोस्