जनगर्जन संवाददाता२०८१ पौष ९
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई निलम्बित भएका छन ।
उनलाई काठमाडौं टावरमा गैरकानुनी काम गरेको भन्दै काठमाडौ महानगरले निलम्बन गरेको हो।
उनीमाथि छानबिन गर्न मेयर बालेन शाहको नेतृत्वमा टोलीसमेत गठन गरिएको छ।