News Portal

  • दिल्ली पुगे प्रचण्ड , सचिवले गरे भव्य स्वागत

    जनगर्जन संवाददाता२०८१ जेठ २७
    १२३ पटक

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका छन् ।

    उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् ।

    मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।

    प्रतिकृया दिनुहोस्