News Portal

नर्वेका राजदूत तोरुण द्रमदल र नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ बिच भेटवार्ता

जनगर्जन संवाददाता२०८० चैत्र १
१९८ पटक

चैत १ काठमाडौं । नेपालका लागि नर्वेका राजदूत तोरुण द्रमदलले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबचि शिष्टाचार भेटवार्ता भएको हो।

त्यसक्रममा उनीहरुबीच दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्