News Portal

  • नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन स्थगित

    जनगर्जन संवाददाता
    ४५१ पटक

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी महाधिवेशन स्थगित भएको छ। सो पार्टीको भोलि असोज १ गते काठमाडौँमा उद्घाटन हुने भनिएको ऐतिहासिक नवौं महाधिवेशन पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण स्थगित भएको प्रवक्ता प्रकाण्डले जनाइएका छन ।

    उनले पछिल्लो समयमा बिकसित बिशेष राजनीतिक परिस्थितिका कारण पार्टीको नवौं महाधिवेशन स्थगित तत्कालको लागि स्थगित भएको बताए ।

    प्रतिकृया दिनुहोस्