News Portal

विद्युत प्राधिकरणको नेतृत्वमा शाक्य: लोडसेडिङ नहुने प्रतिबद्धता

जनगर्जन संवाददाता२०८१ चैत्र १२
१८६ पटक

काठमाडौ । सोमबार नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्रदेव शाक्यले आफ्नो नियुक्तिलाई न्यायपूर्ण भएको बताएका छन्।

“मलाई सरकारले न्याय गर्‍यो। आफ्ना पूराना अधुरा योजना सफल पार्ने अवसर पाएकोमा खुशी छु। लोडसेडिङ हुँदैन,” शाक्यले भने।

उनको नेतृत्वमा प्राधिकरणले ऊर्जा व्यवस्थापनमा थप प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्