News Portal

नेकपाको र्‍याली सभामा परिणत, र्‍यालीका केही फोटोफिचरहरु

जनगर्जन संवाददाता२०८१ मंसिर ८
२१२ पटक

काठमाडौँ । ११औं पार्टी पुनर्गठन दिवसको अबसरमा नेकपाको र्‍याली सभामा परिणत भएको छ । काठमाडौँका सुन्धाराबाट पार्टीका महासचिव विप्लव सी र नेकपाका पार्टी प्रवक्ता प्रकाण्ड सीको विशेष नेतृत्वमा निस्किएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको हो ।

भृकुटीमण्डप परिसरमा आयोजित सभालाई केहीबेरपछि नेकपाका महासचिव विप्लप सी ,पार्टी प्रवक्ता प्रकाण्ड सी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस्