News Portal

  • प्रतिनिधिसभाको बैठक सुरु

    जनगर्जन संवाददाता२०८१ साउन १३
    ९३ पटक

    काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूको सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्