News Portal

  • मुग्लिङ- नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो

    जनगर्जन संवाददाता२०८१ भाद्र ३०
    ५२ पटक

    काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ ।

    ना ६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जनगर्जन अनलाईन लाई बताए ।

    खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार सुरु गरेको डीएसपी रिजालले बताएका छन ।

    प्रतिकृया दिनुहोस्