News Portal

  • सोमपाल कामीले दिलाए नेपाललाई तेस्रो सफलता

    जनगर्जन संवाददाता२०८१ जेठ २३
    १४२ पटक

    काठमाडौँ । टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्स विरुद्ध तेस्रो सफलता हात पारेको छ । सोमपाल कामीले रन आउट गर्दै नेपाललाई तेस्रोे सफलता दिलाएका हुन् ।

    साइब्रान्ड एंगलबर्चट १४ रन बनाएर आउट भए । नेदरल्यान्ड्सले १३.१ ओभरमा ७१ रन बनाएको छ । पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    प्रतिकृया दिनुहोस्