News Portal

  • दैलेखको नेपा आसपास भुकम्प

    जनगर्जन संवाददाता२०८१ जेठ २२
    ११० पटक

    काठमाडौं । मंगलबार बिहान दैलेखमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर बिहान १० बजेर ३४ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

    यो परकम्पन नभएर भूकम्प नै गएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्