News Portal

  • जनवादी गायक, तथा संगीतकार आरोह नेपालीको “ए परदेशी… !” सार्वजनिक (भिडियोसहित)

    जनगर्जन संवाददाता
    ६२७ पटक

    ३ माघ, काठमाडौं । जनवादी गायक, तथा संगीतकार आरोह नेपालीको ए परदेशी भन्ने देशभक्ति गीत आरोह नेपालीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

    नेपालीको बेहाल छ बिदेहमा, खुशी रहौंला आफ्नै देशमा, भन्ने गीत मनिष विकले लेख्नुभएको छ । गीतका हरेक शब्दहरुले नेपालीहरुले बैदेसिक रोजगारीमा पाएका पिडाहरुलाई समेटीएको। छ ।

    बिदेसमा गएका नेपालीहरुलाई नेपाल फर्कन अनुरोध गरिएको छ । बिदेसमा भौतारिएर बस्नुभन्दा, आफ्नै देशमा खुशी रहौंला भनिएको छ ।

    संगीतकार, गीतकार तथा गायक आरोह नेपालीले आफ्ना यसअघि २ एल्वम निकालिसकेका छन् भने पछिल्लो समय देशभक्ति गीतहरुमा संगीत गर्दै आउनुभएको छ । उनले प्रगतिशील, देशभक्ती राष्ट्रप्रेमले ओतप्रोत गीतहरुमा छुट्टै पहिचान बनाउन सफलनेपालीको यो पछिल्लो गित बजारमा आएको हो ।

     

    प्रतिकृया दिनुहोस्