News Portal

  • गृहपृष्ठ समाचार

    आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

    वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी...बाँकी

    सिन्धुपाल्चोकको हेलम्बु गाउँवालीकामा पहिरोबाट २३ जना बेपता

    ५ असार, काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँवालीकामा आएको पहिरोमा पुरीएर २३ जना बेपता भएका छन । हेलम्बु गाउँवालीकाले शनिबार बेलुका विज्ञप्ति जारी गर्दै भेमाथाङ चौरमा गएको पहिरोको कारण आएको बाढीमा परी चार जना महिला र...बाँकी

    सर्वोच्चको ठहर : पूर्वमन्त्री राजदूत बन्न स्नातक अनिवार्य

    ४ असार, काठमाडौं । सर्वोच्च अदालतले स्नातक तह पास नगरेका पूर्वमन्त्रीलाई राजदूत नियुक्तिमा रोक लगाएको छ । सरकारले २५ वैशाखमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गरेर मन्त्री भइसकेकाहरुको हकमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था लागू...बाँकी

    सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु

    २ असार, काठमाडौं । सिंहदरबारमा विपद व्यवस्थापन कार्यकारी समितिको बैठक सुरु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भएलगत्तै समितिको बैठक सिंहदरबार सुरु भएको हो । बैठकमा सिन्धुपाल्चोकसहितका बाढी...बाँकी

    मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० जना भन्दा बढी बेपत्ता

    मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना भन्दा बढी बेपत्ता भएका छन । मेलम्ची खानेपानी ड्याम भत्काएको छ भने, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको खवर स्वास्थ्य तथा...बाँकी

    थप २७४५ जनामा संक्रमण पुष्टि, ४१८७ संक्रमणमुक्त

    पछिल्लो २४ घण्टामा देशभर थप २७४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४१८७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल १३ हजार २९० जनामा परीक्षण गर्दा २...बाँकी

    एसईई मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने

    ३० जेठ, काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’...बाँकी

     रौतहट चन्द्रपुरमा श्रीमानले गरे श्रीमतीलाई एसिड प्रहार

     रौतहटको चन्द्रपुर नगरपालिका –४ की दीपिका विकमाथि एसिड प्रहार भएको छ । ३८ वर्षीया विकमाथि उनकै श्रीमान ४२ वर्षिय दीपकले शनिबार साँझ एसिड प्रहार गरेका हुन् । घरायसी विवादमा दीपिकालाई उनकै श्रीमान दीपकले एसिड प्रहार...बाँकी

    अरनिको राजमार्ग सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तार हुने

    काठमाडौं, जेठ ३० । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार हुने भएको छ । दुई लेनमा रहेको सो सडक विस्तार भएपछि चार लेनको हुने छ । सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भइसकेको सो सडक विस्तारका...बाँकी

    ज्ञानेन्द्र शाहीको समूह र स्थानीयबीच सुर्खेतमा झडप

    २९ जेठ, काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको...बाँकी