News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय

    भारतको उत्तरप्रदेश गंगा नदीको किनारमा भेटिए थप ७१ बेवारिसे शव

    २९ वैशाख, काठमाडौं । पछिल्ला केही दिनयता गंगानदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा भेटिन थालेको छ । पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहार जस्ता ठाउँमा पर्ने...बाँकी

    मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते

    ४ वैशाख, काठमाडौं । मालदिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नाशिद राजधानी मालेमा भएको विष्फोटमा घाइते भएका छन् । उनको एक अस्पतालमा उपचार भइरहेको छ । मालदिभ्सको प्रहरीले ट्वीटरमार्फत् यसको जानकारी दिएको छ । राजधानी मालेको निलोआफरु मागु...बाँकी

    म्यानमारमा सैन्य सरकारकोआतंक एकैदिन मारिए १०० भन्दा बढी

    एजेन्सी । म्यानमारमा सैन्य कू को विरोधमा उत्रेका प्रदेशनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकसय भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेका छन्। माघ १९ गते सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि दैनिक रुपमा प्रदर्शन...बाँकी

    भारतको उत्तराखण्डका मुख्यमन्त्रीले दिए राजीनामा

    २५ फागुन, काठमाडौं । भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । मंगलबार उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजीनामाको निर्णय...बाँकी

    म्यानमारमा सैनिक ‘कू’को विरोधमा दिनहुँजसो ठूला प्रदर्शन,एकैदिन ३८ प्रदर्शनकारी मारिए

    २० फागुन, काठमाडौं । म्यानमारको सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली...बाँकी

    अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव असफल

    २ फागुन, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएको छ । अमेरिकी संसद भवन -क्यापिटल हिल)मा हिंसा भड्काएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउनु पर्ने प्रस्ताव सिनेटमा पेस भएको थियो...बाँकी

    नेतृ आङ सान सुकी लगायतका नेताहररुलाई तत्काल रिहाई नगरे म्यानमारको सेनाविरुद्ध कदम चाल्ने बाइडनको चेतावनी

    २० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै...बाँकी

    अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज जो बाइडेनले शपथ ग्रहण गर्दै

    एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दै छन्। स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवनिर्वाचित...बाँकी

    उत्तर कोरीयाले सार्वजनिक गर्यो सबमरिनबाट प्रहार गर्ने ब्यालेष्टीक मिसाईल

    माघ २ एजेन्सी । उत्तर कोरीयाले सबमरिनबाट प्रहार गर्न सक्ने ब्यालेष्टीक मिसाईल सार्वजनिक गरेको छ । उत्तर कोरीयाली सञ्चार माध्यमहरुले यो विश्वकै सबै भन्दा शक्तिशाली हतियार भएको दाबी गरेका छन् । राष्ट्रपति किम जोगं उनको...बाँकी

    अमरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको ,ट्वीटरले ट्वीटर एकाउन्ट सधैंका लागि बन्द गरिदियो

    एजेन्सी पुष २५ । अमरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर एकाउन्ट सधैंको लागि बन्द भएको छ । ट्वीटरले नै ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइदिएको हो । विश्वमा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनको एकान्ट बन्द...बाँकी