जनगर्जन २०८१ बैशाख ९

बैशाख ९, काठमाडौ । जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा आफनो पदबाट राजिनामा दिएका छन ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।