News Portal

  • जसपाका नेता भण्डारीलाल अहिरको राजीनामा

    जनगर्जन २०८१ बैशाख ९
    ४३ पटक

    बैशाख ९, काठमाडौ । जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा आफनो पदबाट राजिनामा दिएका छन ।

    लुम्बिनी प्रदेश मन्त्रिपरिषदबाट जसपाका नेता भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार पत्र पठाउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।

    प्रतिकृया दिनुहोस्