News Portal

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज

    जनगर्जन संवादद२०८१ बैशाख २
    ७६ पटक

    चैत्र २,काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

    कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बिहान ७ः३० बजे र संसदीय दलको बैठक आजै बिहान ८ः०० बजे नयाँ बानेश्वर स्थित सङ्घीय संसद् भवन बस्ने भएको छ ।

    सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि पार्टीले संसदीय दलको बैठक बोलाएको हो ।

    बैठकमा आज बस्ने प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने तथा समसामयिक विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

    प्रतिकृया दिनुहोस्