News Portal

  • कालीकोटको नरहरिनाथ गाउँपालिका कोटवाडास्थित सुनथराली विमानस्थल सोमबार उद्घाटन हुँदै

    जनगर्जन संवाददाता२०८० फाल्गुण १३
    ५२ पटक

    पृथ्वी  कालिकोट : नरहरिनाथ गाउँपालिका कोटवाडास्थित सुनथराली विमानस्थल सोमबार उद्घाटन हुँदै
    उक्त विमानस्थल उद्घाटनको लागि काठमाडौँबाट ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नागरिक उड्डयनमन्त्री सुदन किराँती, अखिल समाजवादीका केन्द्रीय अध्यक्ष नरेन्द्र सी लगायतको टोली काठमाडौँबाट कालिकोट विमान अवतरण गर्नेछ।


    उक्त विमानस्थल उद्घाटनको लागि नेपाल कम्युनिस्ट पार्टीको प्रभाव प्रकाण्ड सी जाने तय भएको थियो प्रवक्ता प्रकाण्ड को अन्य कार्यक्रम तय भएको कारण नेकपाका विद्यार्थी नेता अखिल समाजवादी केन्द्रीय अध्यक्ष नरेन्द्र सी लाई पठाएको प्रवक्ता प्रकाण्डको सचिवालयले बताएको छ।
    विमानस्थल परीक्षणको लागि प्राविधिक टोलीसहित आज उद्घाटनपूर्व आइतबार बिहान तारा एयरको ट्विनअटर विमान नेपालगञ्जबाट गएर प्रोभिन फ्लाइट गरेर फर्किसकेको छ । स्थानीय नेकपा कालिकोट जिल्ला ले जान्कारी दिए
    ०७९ माघ ११ गते कालोपत्रे सकिए पनि जहाज गएको थिएन । ३८ वर्ष पहिले देखि निर्माण मा रहेको विमानस्थलमा स्थानीय कालिकोट को जनताहरूले प्लेन आउने आस मारिसकेको र आज बिहान तारा एयरलाइन्सको जहाज अवतरण हुँदा खुशी र हर्ष छायाँको नेकपा कालिकोट ले जान्कारी दिएको छ।

    प्रतिकृया दिनुहोस्