News Portal

  • १८१ सदस्यीय केन्द्रीय समिति पारित, नेतृत्व तथा जिम्मेवारी बाँडफाँडका लागि छलफल जारी

    जनगर्जन संवाददाता२०८० फाल्गुण ९
    ५२ पटक

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनबाट १८१ सदस्यीय केन्द्रीय समिति पारित भएको छ ।

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा चलिरहेको बन्द सत्रमा नेतृत्व तथा जिम्मेवारी बाडफाडका लागि छलफल जारी रहेको नेकपा स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभाग इन्चार्ज अनिल सीले जानकारी दिएका छन् ।
    नेतृत्व चयन गर्दै बैठक आजै समापन हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्