News Portal

सर्वोच्च अदालतको फैसला भोलिपल्टै पक्राउ परे रञ्जन कोइराला

जनगर्जन संवाददाता
८२७ पटक

१३ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला फेरि पक्राउ गरेका छन् ।

श्रीमती हत्याको अभियोगमा जन्मकैदको सजय काटिरहेका कोइराला सर्वोच्च अदालतले कैद कटाएपछि ८ साउन २०७७ मा छुटेका थिए ।

सर्वोच्चको बृहत पूर्ण इजलासले फैसला उल्टाउँदै हिजो बिहीबार मात्र जन्मकैदकै सजाय हुने फैसला सुनाएको थियो ।

अदालतको आदेश आएको भोलिपल्टै कोइराला फेरी पक्राउ परेका हुन् । अब रञ्जन कोइरला  जन्मकैदको सजाय अनुसार जेलजिवन बस्नु पर्ने भयको छ ।

प्रतिकृया दिनुहोस्