News Portal

कालिकोटबाट नेपालगञ्ज जादै गरेको बस दुर्घटनामा ४ जनाको मृत्यु ८ जना घाइते

जनगर्जन संवाददाता
५९४ पटक

जेठ ११,कालिकोट । बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको  प्रहरी कार्यालय दैलेखले जनाएको छ । कालिकोटबाट नेपालगञ्ज जादै गरेको बस कर्णाली नदीमा खसेको हो ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका २  सिस्ने भन्दा केही अगाडि कर्णाली क्रसर नजिकै म १ ख ६६० नम्बरको बस दुर्घटना भएको प्रहरी कार्यालय दैलेखले जनाएको छ । बस सडकबाट करिब ५० मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्