काठमाडौँ — काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् । काठमाडौँ महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३ मतगणना सम्पन्न हुँदा उपमेयरमा...बाँकी
काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम अद्यावधिक हुनेक्रम जारी नै छ । हालसम्मको अद्यावधिक परिणामअनुसार नेपाली कांग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र तेस्रो नेकपा (माओवादी केन्द्र)मा छ । त्यस्तै नेकपा...बाँकी
१५ बैशाख २०७९, काठमाडौं सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आईतबार दुई दिन सार्वजनिक विदा दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले...बाँकी
ढकाठमाण्डौँ, चैत्र २९ छैठौं भक्तपुर औधोगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७८/७९ को चैत्र ३० गते बुधबार आज चर्चित गायकहरु शिब परियार, हरि कर्माचार्य(गुल्मी गाइज) भोजराज काफ्ले, महेश मुखिया, हास्य कलाकार सुजित थापा(डेविड), गायिका सरिता...बाँकी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जेलमोर्चा पनि क्रान्तिकै एक महत्वपूर्ण मोर्चा भएको बताउँदै सरकारसँगको सहमतिअनुसार सबै मुद्दा फिर्ता हुने र नेता–कार्यकर्ता रिहा हुने विश्वास व्यक्त गरेका छन । दलित मुक्ति मोर्चा नेपालको पाँचाैँ...बाँकी
कुशल वोगटी (सहकरी ) काठमाडौं । नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना युवा संगठनका नेता कार्यकर्ता कपिलवस्तुको पिपराबाट गिरफ्तार भएका छन् । सरकारले गरेको सार्वजनिक यातायातको भाडादर वृद्धिको बिरोधमा प्रदर्शन गर्दा...बाँकी
८ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । यससँगै दुई उपप्रधानमन्त्री, १५ मन्त्री र तीन राज्यमन्त्री स्वतः पदमुक्त भएका छन् । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...बाँकी
२८ जेठ, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय...बाँकी
७ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि...बाँकी