News Portal

  • गृहपृष्ठ जीवनशैली

    भारतले १८ वर्षभन्दा कम उमेरका सबैलाई कोरोना खोप दिने

    ७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पनि पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागु हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा...बाँकी

    आज अन्नपूर्ण पोस्ट् साइकल र्‍याली हुँदै

    काठमाडौं : सातौं संस्करणको अन्नपूर्ण पोस्ट् साइकल र्‍याली ‘राइड फर लाइफ’ शनिबार बिहान हुँदै छ। क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माणको अभियानमा थप टेवा पुर्‍याउने उद्देश्यले अन्नपूर्ण मिडिया नेटवर्कले हरेक वर्ष साइकल र्‍याली आयोजना गर्दै...बाँकी

    हरेक दिन एउटा पोलेको लसुन खानुस् लसुन

      एजेन्सी । काठमाडौँ लगायतका क्षेत्रमा चिसो बढ्न थालेको छ । चिसोका कारण विभिन्न समस्याले सताउन थालेको छ । चिसोमा आउने विभिन्न समस्याबाट बच्नका लागि खानामा हरेक दिन एउटा पोलेको लसुन खाने गर्नुपर्छ । यसले...बाँकी

    यी ३ समस्या भएकाहरुले भुलेर पनि नखानुहोस् ओखर

    पोखरा । स्वस्थ्यको लागि खाजामा ड्राईफ्रुट्सलाई समावेश गर्नु निकै लाभदायिक मानिन्छ। बदाम, काजु , खजूर र ओखरसँगै, थुप्रै ड्राईफ्रुट्सहरुले स्वस्थ रहन मद्दत गर्दछ। ओखर हिजो आज यो मुख्य रूपमा केक, कुकीज र अन्य चकलेटका प्रकारहरुमा...बाँकी

    दसैंको आठौं दिन आज महागौरीको पूजा गरिँदै

    काठमाडाैं । शारदीय नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत...बाँकी

    निशान छापबाट चुच्चे नक्सा हटाइएको समाचार भाइरल बनेपछि ओलीको सचिवालयले मुख खाेल्याे

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंका अवसरमा ट्वीटरबाट दिएको शुभकामना सन्देशमा राखिएको नेपालको निशान छाप र त्यसमा प्रयोग भएको देशको नक्साबारे सामाजिक सञ्जालमा उठेको प्रश्नलाई प्रधानमन्त्रीको सचिवालयले ‘अफवाह फैलाउने प्रयास’ भएको जनाएको छ।...बाँकी

    बाबुराम भट्टराई र हिसिला यमीलाई पनि कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले...बाँकी

    कर्णाली विवादको असर केन्द्रमा, ओली-प्रचण्डले दिए यस्तो छुट्टाछुट्टै निर्देशन

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ। कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका...बाँकी

    क्लिन फिड लागू भएपछि नेपालमा कुन–कुन च्यानल भए बन्द ?

    काठमाडौं । शुक्रबारबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी...बाँकी

    थप २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या...बाँकी