News Portal

  • आईतवार काठमाडौ उपत्यकामा सार्वजनिक बिदा दिईने

    जनगर्जन संवाददाता२०८१ साउन १८
    ९४ पटक

    काठमाडौँ । सरकारले आगामी आइतबार काठमाडाै‌ँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

    मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएकाे छ।

    प्रतिकृया दिनुहोस्