News Portal

पक्राउ परे पूर्वडीआईजी छविलाल जोशी 

जनगर्जन संवाददाता२०८१ आश्विन ७
१५९ पटक

कपिलवस्तु ।  सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्