News Portal

जनार्दनले पार्टी फुटाउँछन् भन्नु गलत हो:-प्रचण्ड

जनगर्जन संवाददाता२०८१ साउन ३१
२९५ पटक

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुसँग बताएका छन् ।

उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भनेर प्रचार हुनु गलत भएको बताउदै यो एउटा भ्रम हो दुश्मनहरुले अलग बनाउन खोजेको मात्रै हो उनले भने,‘कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए । यो बैठकसम्म आउँदा सबै भ्रम चिरिएको छ’, उनले भने, ‘खासगरी कमरेड प्रभाकरले पार्टी फुटाउँछन् भने जस्तो जो मोहाल बनेको छ, यो विकल्प गलत हो ।’

पार्टी एकताबद्ध भएको भन्दै उनले जनार्दन शर्मा प्रभाकर लगायतका नेताहरुमाथि गरिएको आशंका गलत भएको सन्चारकर्मीहरु संगको कुराकानीमा बताएका छन् ।

प्रतिकृया दिनुहोस्