News Portal

  • क्रान्तिकारी माओवादी(वैध) र नेकपा बहुमत (बास्तोला) विचको एकता भंग

    विष्णु विश्वकर्मा२०८१ साउन १
    १६४ पटक

    काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीचको पार्टी एकता आज भंग भएको छ ।

    अघिल्लो बर्षको वैशाख १८ गते काठमाडौमा दुई पार्टीहरु विच एकता घोषणा भएर ‘क्रान्तिकारी कम्युनिस्ट पार्टी’ नेपाल बनेको थियो । करिब १ बर्ष पश्चात उक्त पार्टी एकता भंग भएको भन्दै नेता धर्मेन्द्र बास्तोलाले मंगलबार प्रेस वक्तव्य मार्फत जानकारी दिए । नेता बास्तोला क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सह-संयोजक हुन् ।
    प्रेस वक्तव्य

    प्रतिकृया दिनुहोस्