News Portal

बोलायो राप्रपाले संसदीय दलको बैठक

जनगर्जन २०८१ आषाढ २७
२१८ पटक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको बैठक बोलाउने भएको छ ।

बिहीबार दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन ।

अब २८ गते हुने प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने लगायत विषयबारे बैठकमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि, शुक्रबार विश्वासको मत लिंदैछन् ।

प्रतिकृया दिनुहोस्