News Portal

  • बालुवाटारमा माओवादी पदाधिकारी बैठक सुरु

    जनगर्जन संवाददाता२०८० चैत्र ६
    ५६ पटक

    काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रले पदाधिकारी बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा राजनीति घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल भइरहेको बताइएको छ ।

    सुन प्रकरणमा जोडिएका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि बसेको यो बैठकलाई अर्थपूर्ण मानिएको छ ।विशेषत यो बैठक महरा पक्राउ को विषयलाई लिएर गरिने श्रोत को दावी छ।

    प्रतिकृया दिनुहोस्