News Portal

  • दलाल पुजीवादी संसदीय व्यवस्था प्रती निराश भएका जनता बैज्ञानिक समाजवाद लाम लाग्दै

    जनगर्जन संवाददाता
    २०० पटक

    1. समर झुसे : बैज्ञानिक समाजवाद लागि सामना जनसंगित अभियान लिएर नेपाल कम्युनिस्ट पार्टी निकट अखिल जनसांस्कृतिक महासंघ अन्तर्गत सामना परिवार समाज रुपान्तरण सहित राष्ट्रियता , जनजिविका ,जनघात ,राष्ट्रिय स्वाधीनता पक्षमा मुलुक बेहेर्नु परेको दुख कष्ट अहिले दलाल पुजीवादी ससंदिय व्यवस्था असफलता गित र संगितको माध्यम बाट जनता लाई जनजागरण पैदा गर्ने उद्देश्य सहित २०७९/११/२७ गते नम्बर नुवाकोट जिल्लाको विदुर नगर पालिका वडा ३ त्रिसुलि बाट देखि सुरु भएको अभियान २०७९/१२/२६ गते डोटी जिल्लाको बढीकेदार गाउँपालिका वडा नम्बर ५ अतरकाडाँमा सम्पन्न भएको छ । उक्त अभियानमा हजारौं संख्यामा पार्टीका नेता ,कार्यकर्ता , समर्थक हरु उपस्तिथि भएका थियोे । सत्तामा रहेका कांग्रेस ,एमाले ,माओवादी लगाएत अन्य पार्टी हरु परित्याग गरि सयौं संख्यामा नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकारण भएका छन् । अभियान मध्य पहाडी राजमार्ग १६ जिल्ला कार्यक्रम सम्पन्न गरेको भएको छ ।

     

    विदुरि नगरपालिका वडा १ नम्बर त्रिशुलि बजार (नुवाकोट) विदुरि नगर पालिका वडा नम्बर ३ वट्टार (नुवाकोट ) धादिङ जिल्ला को थाक्रे गाउँपालिका वडा ६ महादेव टार (धादिङ )निल कन्ठ नगरपालिका वडा : ३ मा धादिङ बेसि मा (धादिङ ) गजुरि गाउँपालिका वडा नम्बर १ गजुरि बजार (धादिङ )ईच्छा कामना गाउँपालिका मुग्लिङ्ग ( चितवन ) आँवु खैरेनी गाउँपालिका आँवु खैरेनी बजार ( तनहुँ ) सुक्ला गण्डकी नगर पाकिका वडा नम्बर ४ धुलि गौडा (तनहुँ) मानव अधिकार चोक ,चिप्लेढुङ्ग पोखरा (कास्की )लेख नाथ महानगर पालिका वडा २७ सान्ति टोल रिठे पानी (कास्की )लेखनाथ महानगर पालिका वडा नम्बर १४ सेती खोच नयाँ बस्ती (कास्की )कुस्मा नगर पालिका कुस्मा बजार ( पर्वत )बेनी नगर पालिका वडा नम्बर ७ विरेन्द्र चोक (म्याग्दी ) बागलुङ नगर पालिका वडा नम्बर -२ लोकतान्त्रिक चोक (बाग्लुङ )गल्कोट नगर पालिका हटिया बजार ( बाग्लुङ ) ढोरपाटन नगर पालिका वडा नम्बर १ बुर्तिवाङ्ग (बागलुङ )सिस्ने गाउँ पालिका वडा नम्बर ६ रुकुमकोट (रुकुम पुर्व )आठ बिसकोट नगरपालिका वडा नम्बर ९ राडिज्युला(रुकुम पश्चिम् ) मुसिकोट नगर पालिका (खलंगा )(रुकुम पश्चिम् )त्रिबिणि गाउँ पालिका त्रिबिणि बजार (रुकुम पश्चिम् )नलगाड नगर पालिका ५ कालीमाटि (जाजरकोट )भेरी नगर पालिका वडा नम्बर ३ गौरि ( जाजरकोट )नारायण नगर पालिका वडा नम्बर १ नयाँ बजार( दैलेख )आठ बिस कोट नगर पालिका वडा नम्बर १ सात्ताल (दैलेख )बिनायक नगर पालिका वडा ३ बिनाय बजार (अछाम )कमल बजार नगर पालिका कमल बजार (अछाम ) साफे बगर नगर पालिका साफे बजार(अछाम )दिपायल सिल गढि नगर पालिका वडा ४ पिपला बजार (डोटी ).मपाटन नगर पालिका वडा नम्बर ८ खोड्पे (बैतडी )आलिताल गाउँ पालिका वडा नम्बर ४ घरेलु (डडेल्धुरा )परसुराम नगर पालिका वडा नम्बर ५ लालडुङ्ग (डडेल्धुरा )अनपा नगर पालिका वडा नम्बर ५ बागबजार (डडेल्धुरा )बढिकेदार गाउँपालिका वडा ५ अत्तर काडा (डोटी ) करिब प्रत्येक्ष २०,००० हजारौं संख्या र अप्रत्यक्ष लाखौं संख्या जनसहभागिता सहित ३३ वटा कार्यक्रम सम्पन्न भएको छ । समाज रुपान्तरण सहित राष्ट्रियता ,जनजिविका स्वाधीनताका पक्षमा जनवादी कलाकार हरु आफ्नो प्रस्तुति मार्फत जनता बुझाएका थिय । अहिले पुजीवादी दलाल संसदिय व्यवस्था ले थोपरेको अन्याय , असान्ति , विभेद कारण जनतामा निराशा छायको छ ।

     

    राजनैतिक दल प्रति को वितृष्णा कारण जनता ठुलो एउटा नकारात्मक प्रभाव रहेकोे छ तर नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत सामना अभियान ले जनतालाई लाई बैज्ञानिक समाजवाद को संन्देस दिएको छ ।युवा ,विद्यार्थी ,महिला ,जनजाति ,खास आर्य राजनैतिक ,पत्रकार , बौद्धिक ,देश भक्ति लोकतान्त्रिक शक्ति सुरक्षा निकाय विभिन्न पार्टी का नेता हरु नैतिक रूपमा समर्थन जनाएका छन् ।त्यतिमात्र होइन अहिले जनता लाई लुटपाट र आतंक मच्याएको लघुवित्त ,मिटर व्याज ,सहकारी संस्था बैंक चरम ब्याजदर कारण जनता ठुलो सास्ती भोगेका छन् । यो अभियान ले पनि पीडित हरु पक्षमा संगै लड्ने प्रतिबद्धता जाहेर गरेको छ । सयौं संख्या पीडित हरु नेपाल कम्युनिस्ट पार्टी आएका छन् । यो अभियानले पक्कै पनि एउटा नयाँ जनजागरण पैदा गर्ने छ। पार्टी लाई राजनैतिक ,सांस्कृतिक ,संगठन आर्थिक रूपमा ठुलो उपलब्धि हासिल गरेको छ । समाज रहेका तमाम खाले विकृति ,विसंगति विरुद्ध हाम्रो नेपाल कम्युनिस्ट पार्टी तयार रहेको छ । यो दलाल पुजीवादीवादि व्यवस्था लाई फाल्नको निम्ति जनता हरु तयार हुनेछन् निकट भबिस्यमा बैज्ञानिक समाजवाद नेपालको धर्ती छिटै उदाउँने छ

    प्रतिकृया दिनुहोस्