News Portal

  • नेपाल कम्युनिस्ट पार्टी काठमाडौ महानगर समितिको चौथो पुर्ण बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    २१४ पटक

    कार्तिक १७  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौ महानगर समितिको चौथो पुर्ण बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्य तथा अ ने म सङ्घ क्रान्तिकारी महासचिव क राजकुमारी सि को प्रमुख आतिथ्यमा सम्पन्न वैठकमा  केन्द्रिय प्रतिनिधि सदस्य तथा महानगर इन्चार्ज क प्रताप सिको अध्यक्षतामा बैठक बसेको थियो

    वैठकले  मङ्सिर ४ को सङ्घ र प्रदेशको चुनावलाई पार्टी केन्द्रीय समितिको निर्णय अनुसार खारेज गर्ने  राजनैतिक रुपले ससक्त विरोध गर्ने लगाएत  विभिन्न बिसयमा छल्फल गरि वैठक सम्मपन्न भएको जानकारी नगर सेक्रेटरी प्रतावले जानकारी दिनु भयो ।  बैठकमा  श्रमिक समुदायका  केन्द्रिय कार्यालय सदस्य तथा केन्द्रिय प्रतिनिधि सदस्य क. गोपाल सि काठमाडौ जिल्ला सल्लाहकार सदस्य क. पर्सुराम सि ,काठमाडौ जिल्ला सदस्य तथा महानगर युबा अध्यक्ष क.राजु सि लगायत महानगर सदस्यहरुको उपस्तिथि रहेको थियो।

    प्रतिकृया दिनुहोस्