News Portal

  • महाधिवेशनको प्रचारप्रसारलाई तीव्रता दिदै नेकपा धादिङ

    जनगर्जन संवाददाता
    ४५२ पटक

    धादिङ । नेपाल कम्युनिस्ट पार्टी धादिङले भित्ते लेखन र प्रचारप्रसारको कामलाई तिब्र पारिएको छ । नवौं महाधिवेशन केन्द्रित प्रचारप्रसारको कामलाई तिब्र बनाएको हो ।

    अगामी असोज १ गते काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने नेकपाको नवौं महाधिवेशनको प्रचारप्रसारलाई तीव्रता दिदै राजधानी छिर्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गको विभिन्न स्थानमा भित्तेलेखन गरिएको नेकपा धादिङले जानकारी दिए ।

    नेपाल कम्युनिस्ट पार्टी धादिङले उत्साहका साथ नवौं महाधिवेशनलाई उत्सवको रुपमा अगाडी बढाइरहेको छ ।

    प्रतिकृया दिनुहोस्