News Portal

अमेरिकी सहायक विदेशमन्त्री लूलाई देखायो कालो झण्डा

जनगर्जन संवाददाता
४५७ पटक

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूलाई कालो झण्डा देखाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्के लगत्तै विप्लव नेतृत्वको नेकपाले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनका क्रममा काठमाडौं गौशालाबाट नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिक, सचिवालय सदस्य तारा सन्ज्याल, केन्द्रीय सदस्य ललिजङ बम, प्रेम पाण्डु, रमेश, संगठनका भक्तपुर जिल्ला संयोजक अशोक महतरा लगायत दर्जन बढी नेताकार्यकर्तालाई गिरफ्तार गरेको नेकपा स्रोतले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्