News Portal

  • पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने चार पत्रकार संगठनको सहमति

    जनगर्जन संवाददाता
    ६३५ पटक

    काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल, जनपत्रकार संगठन, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान पाँच बुँदे सहमति गरेका छन् ।

    क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष नारायण पंगेनी, प्रगतिशील पत्रकार संघ, नेपालको तर्फबाट अध्यक्ष उदय जिएम, जनपत्रकार संगठन, नेपालको तर्फबाट शेरबहादुर विक, प्रेस नेपालको तर्फबाट केशव अर्यालको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा पाँच बुँदे सहमतिको आधारमा पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएको जनाइएको छ ।

    वक्तव्यमा उल्लेखित पाँच बुँदे सहमति यस्ता रहेका छ

    प्रतिकृया दिनुहोस्