News Portal

  • पाल्पाको अगाहाखोलाबाट छुटेको बस धादिङको महादेववेशीमा भेटियो

    जनगर्जन संवाददाता२०८१ आश्विन १३
    ८६ पटक

    काठमाडौं। पाल्पा अगाहाखोलादेखि काठमाडौंका लागि शुक्रबार छुटेको बस धादिङको महादेववेशीमा रहेको पाइएको छ ।

    बसधनी विमल अर्यालले शुक्रबार राति छुटेको ग २ ख १५१३ नम्बरको बस सम्पर्कविहीन भएको बताएका थिए । तर उक्त बस आइतबार दिउँसो महादेववेशीमा रहेको अगाहाखोलाका बासिन्दा होमनाथ भट्टराईले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्